बाजुरा : पहिरोमा परी बुढिनन्दा नगरपालिकाकी एक किशाेरी घाईते
बाजुरा — जिल्लाको बुढिनन्दा नगरपालिका वडा न १ बस्ने बर्ष १६ की ललिता गिरी भिरबाट खसेको पहिरोमा परी घाईती भएकी छन । उनको टाउकोमा गम्भीर खालको चोट लागेको र अन्य शरिहरुमा पनि चोट लागेर बेहोस अबस्थामा रहेकी छन स्थानीय रबिन्द्र शाहीले बताएका छन । आज बिहान घास काट्न गएका बेला नजिकैको रुपाशैनी भिरबाट खसको पहिरोमा […]