शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • कोल्टिमा रेडियो शिम्भुुनाथको परिक्षण प्रसारण शुुरु

कोल्टिमा रेडियो शिम्भुुनाथको परिक्षण प्रसारण शुुरु

  • मङ्लबार, फाल्गुन १८, २०७७
कोल्टिमा रेडियो शिम्भुुनाथको परिक्षण प्रसारण शुुरु

कोल्टि–बाजुराको कोल्टिमा रेडियो शिम्भुुनाथको परिक्षण प्रसारण शुुरु भएको छ । बुुढिनन्दा नगरपालिकाको कोल्टिमा सञ्चालन आउने गरि रेडियो शिम्भुुनाथ १०४.९ मेघाहर्ज परिक्षण प्रसारण शुुरु भएको रेडियोका अध्यक्ष तथा पत्रकार सर्पलाल गिरीले वताएका छन् ।
बाजुराका पुुर्वोत्तर क्षेत्रका चारवटा स्थानिय तह हुुम्ला र मुुगुका स्थानिय तहलाई लक्षित गरेर रेडियो सञ्चालनमा ल्याएको अध्यक्ष गिरीले वताएका छन् । स्थानियका समस्यालाई उठान गर्ने गरि रेडियो सञ्चालनमा ल्याएको गिरीले वताए । त्यो क्षेत्रमा यो भन्दा पहिला रेडियो बुुढिनन्दा सञ्चालनमा आइसकेको छ ।

चर्चामा

सम्बन्धित समाचार