बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • स्वामिकार्तिक खापर
  • मुुक्तिकोटका असाहय १ परिवारलाई २५ हजार सहयोग

मुुक्तिकोटका असाहय १ परिवारलाई २५ हजार सहयोग

  • आइतवार, फाल्गुन २३, २०७७
मुुक्तिकोटका असाहय १ परिवारलाई २५ हजार सहयोग

बाजुरा–स्वामीकार्तिक खापर गाँउपालिका १ मुुक्तिकोटका एक असाहय एक परिपारलाई २५ हजार सहयोग गरिएको छ । सेतो गुँरास बालविकास केन्द्रका प्रमुुख देबुु खातिको पहलमा मुक्तिकोटका राजेश बिकलाई सहयोग गरिएको छ ।
लकडाउनको बेला उनको परिवार बिचल्लीमा रहेको जानकारी पाएपछि बिश्व शिक्षा नेपालकी नेपाल निर्देशक हेलन शेर्पाले ब्यक्ति रुपमा सहयोग गरको देबुु खातिले वताएकि छन् । शेर्पाले राजेश बिकका वालवालिकालाई पढाइ खर्चमा सहयोग होस भनेर सेतो गुुँरास बाजुराका प्रमुख देबुु खाति मार्फत नगद सहयोग गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार