खेलाडी असुरक्षित र खेल निष्पक्ष नभएको भन्दै पाँच स्थानिय पालिकाद्धारा खेल बहिस्कार
बाजुरा ७ बैशाख ः मार्तडीमा बैशाख ५ गतेबाट सुरु भएको १२ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा खेलाडी सुरक्षित तथा खेल निष्पक्षनभएको भन्दै १२ औं राष्ट्रपति रनिङ सिल्डमा सहभागि पाँच स्थानिय तहका बिद्यालयले बहिस्कार गरेका छन् । बाजुरा जिल्लाका नौ ओटा स्थानीय तह मध्ये १२ औं राष्ट्रपति रनिङ सिल्डमा सहभागी बुढीगंगा नगरपालिका, त्रिबेणी नगरपालिका, खप्तड क्षेडेदह […]