बुधबार, बैशाख ५, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • मार्तडीमा १२ औं राष्ट्रपति रनिङ्ग सिल्ड सूरु

मार्तडीमा १२ औं राष्ट्रपति रनिङ्ग सिल्ड सूरु

  • आइतवार, बैशाख ५, २०७८
मार्तडीमा १२ औं राष्ट्रपति रनिङ्ग सिल्ड सूरु

बाजुरा– बाजुराकाे सदरमुकाम मार्तडीमा १२ औं राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिताको सूरु भएको छ । ९ वटा स्थानिय तह मध्ये ६ वटा स्थानिय तहकाे सहभागितामा राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिताको सूरु भएको छ ।

जिल्ला खेलकुद विकास समितिको आयोजनामा आजबाट सदरमुकाम मार्तडीमा उक्त प्रतियोगिता शुरू भएकाे हाे । जिल्ला खेलकुद विकास समितिका कार्यलय प्रमुख लक्ष्मि बडुवालकाे अध्यक्षतामा भएकाे प्रतियोगितामा प्रमुख अतिथि जिल्ला समन्वय प्रमुख नरेन्द्र राेकाया रहेका थिए । प्रतियोगिता तिन दिन सम्म सञ्चालन हुने भएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार