शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • तिपाडामा जिव बाट खसेर एकजना गम्भिर घाइते

तिपाडामा जिव बाट खसेर एकजना गम्भिर घाइते

  • शनिबार, बैशाख ४, २०७८
तिपाडामा जिव बाट खसेर एकजना गम्भिर घाइते

बाजुरा–बडिमालिका नगरपालिका ४ तिपाडामा शुक्रवार साँझ जिव बाट खसेर एकजना गम्भिर घाइते भएको छ । घाइते हुनेमा बडिमालिका नगरपालिका ४ मना बस्ने १५ बर्षका सन्दिप बिक रहेका छन् ।
गम्भिर घाइते बिकलाई जिल्ला अस्पताल बाजुरामा उपचार सम्भब नभएपछि रिफर गरेको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ । चालक अछामको मेल्लेख गाउँपालिका ४ बस्ने देबेन्द्र साउद र गाडि प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार