कार्यलयमा सेवा लिदा पहिला अनिवार्य हात धुनु पर्ने
कोरोना भाईरस (कोभिड १९) बच्न बाजुरामा सरकारी तथा गैर सरकारी कार्यलयले अनिवार्य हात धुनुपर्ने ब्यबस्थापन गरेको छ । अत्याबश्यक कामका लागि सेवा लिन जानुपरे कार्यलयको गेटमा साबुनपानिको ब्यबस्थापन गरिएको छ, हात धुएर मात्र कार्यलयमा प्रबेश गर्न लगाउने गरेको प्रमुख जिल्ला अधिकार गंगा प्रसाद न्यौपानेले वताएका छन् । जिल्लाका ९ वटा स्थानिय तह सरकारी कार्यलय, गैर […]