सर : राजनिति पछि गर्नुहोला, एकचोटि तपाइ पढाउने बिद्यालयको अबस्था हेर्ने की ?
लक्ष्मीराज पाध्याय — नेता शिक्षकले अध्यापन गराउँदै आएको विद्यालयको नतिजा नराम्रो मात्र होइन, लाजमर्दो पाइएको छ । पेसागत शिक्षक संघ संगठनका अध्यक्ष लगायत जिम्मेवार पदमा रहेर काम गरिरहेका नेता शिक्षकले अध्यापन गराईरेको जिल्लाको कोल्टी क्षेत्रकै नामी बिद्यालय जनप्रकाश उच्च माध्यामिक विद्यालयको नतिजा निकै खस्किएको पाइएको छ । यो नतिजाको परिणामले नेता शिक्षकहरु अध्यापनमा तल्लिन भए […]