जगन्नाथ गाउँपालिकाले जिल्ला बाहिर रहेकालाई राहत वितरण
बाजुरा– जगन्नाथ गाँउपालिकाले जिल्ला बाहिर देशका बिभिन्न ठाउँमा समस्यामा परेकालाइ राहत बितरण गर्ने भएकाे छ । गाउँपालिकाको मिति २०७७ बैशाख १२ गते बसेको सर्वदलिय र विपद व्यवस्थापन समितिको बैठकले जगन्नाथ गाँउपालिका भित्र स्थायी घर भई हाल अध्ययन,कामको शिलशिला र रोजिरोटीका लागि जिल्ला बाहिर (देश भित्र) लकडाउनका कारण समस्यामा परेका व्यक्तिहरुको लगत संकलन गरि राहत बितरण […]