जगन्नाथ गाउँपालिकाकाे नीति तथा कार्यक्रम: कृषि, शिक्षा, स्वास्थ्य र सडकलाई प्राथमिकता
बाजुरा— जगन्नाथ गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि कृषि, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, रोजगार र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। गाउँपालिकाको दोस्रो गाउँसभा, १८औँ अधिवेशनमा प्रस्तुत नीति तथा कार्यक्रममा समावेशी विकास, उत्पादनमुखी अर्थतन्त्र, गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा र सडक सञ्जाल विस्तारलाई मुख्य आधार बनाइएको छ। गाउँपालिकाले उपलब्ध स्रोत–साधनलाई महिला, […]