फाइदाको राजनीति, घाटामा बिजुली
वि.स. २०५० सालमा शिलगढी बाट धनगढी जाँदै गर्दा पहिलो पटक दिपायलमा बिजुली बलेको देख्न पाएको थिए।बिजुली बेलेको देख्दा खुसिको सिमा नै रहेन । जताततै उज्यालो रात पनि दिन जस्तो लाग्ने ।बिजुलीको बारेमा सामान्य जानकारी भए पनि देख्न,छुन र उपयोगका बारेमा थाहा थिएन ।जब धनगढी पुगियो तव बिजुलीको महत्व थाहा भयो । हिजोआज बिजुली […]