साँफे मार्तडी सडक बारे सडक डिभिजनका प्रमुख संग सिडीयाेले गरे समिक्षा
बाजुरा १२ माघ– साँफे मार्तडी सडकको दीगो व्यवस्थापन र अवस्था सुधार बारे छलफल गरिएको छ । जिल्ला प्रशासन कार्यालय, स्थानीय तह र सडक डिभिजन कार्यालय अछामका बीच त्रिपक्षीय छलफल गरिएको हो । प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेको पहलमा आयोजित छलफलमा साँफे मार्तडी सडकमा देखिएका प्राविधिक समस्याको दीगो व्यवस्थापन, स्तर सुधार र सडक क्षेत्रमा पर्ने पक्की […]