बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बडिमालिका
  • मार्तडिका १६ बर्षिय धुुब्र बिक भ्वाइस अफ द नेपालमा (भिडियो सहित)

मार्तडिका १६ बर्षिय धुुब्र बिक भ्वाइस अफ द नेपालमा (भिडियो सहित)

  • शनिबार, चैत्र २८, २०७७
मार्तडिका १६ बर्षिय धुुब्र बिक भ्वाइस अफ द नेपालमा (भिडियो सहित)

बाजुरा- बाजुराको बडिमालिका नगरपालिका ९ मार्तडीका १६ बर्षिय धुुब्र बिक भ्वाइस अफ द नेपालमा छनोट भएका छन् । भ्वाइस अफ द नेपालको सिजन ३ का लागि छनोट भएका छन् । उनले शुक्रवार गरेको प्रस्तुति बाट धेरैले उनको कला प्रति सम्मान गरेका छन् ।
लकडाउनको समयमा धुुब्रकि आमा सुना बिकको उपचार अभाबमा मृत्यु भएको थियो । बुवा गोरख बिक भने कामका लागि भारतमा रहेका छन् । आमा सुनाको सपना छोरालाई यो स्टेज सम्म पुुगेको देख्ने चाहाना त थियो, तर आमाले त्यो स्टेजमा छोरा पुुगेको नदेख्ने गरि ८ महिना पहिला नै संसार बाट बिदा लिएकि छन् ।
धुुब्रले शुुक्रवार साँझ मात्र हिमालयन टेलिभिजनमा उनले आफ्नो प्रस्तुुति देखाएका थिए । उनको प्रस्तुुतिलाई मन पराएर सामाजिक सञ्जालमा उनि निकै चर्चामा आएका छन् । धुुब्र कक्षा १० मा अध्यन गरिहेका छन् । उनि सदरमुकाम मार्तडीका मालिका उमाबिमा अध्यनरत थिए । अहिले भने काठमाडौमा छन् ।

https://www.facebook.com/360762394657501/videos/1388729164817722

चर्चामा

सम्बन्धित समाचार