शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरा एकै दिन ४ जनामा कोरोना पुष्टि

बाजुरा एकै दिन ४ जनामा कोरोना पुष्टि

  • सोमवार, बैशाख १३, २०७८
बाजुरा एकै दिन ४ जनामा कोरोना पुष्टि

बाजुरा — बाजुरा जिल्लामा आज एकै दिन ४ जनामा कोरोना पुष्टी भएको छ । अस्पताल ब्यबस्थापन समिति एक जना सदस्य एक जना अस्पतालका कर्मचारी र २ जना बडिमालिका नगरपालिका वडा न ८ कालाई कोरोना पुष्टि भएको छ । सोमबार अस्पताल बाजुरामा एन्टिजेन बाट कोरोना जाँच गर्दा कोरोना पोजेटिभ भएको अस्पताल बाजुराका सुचना अधिकारी चुडामणी पन्तले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार