बाजुरामा पर्यटन तथा साँस्कृतिक महोत्सव हुने
बाजुरा– बाजुरामा प्रथम खप्तड मालिका कृषि, पर्यटन, सँस्कृति तथा व्यापार महोत्सव हुने भएको छ । फागुन १९ देखि २७ गतेसम्म ९ दिनसम्म महोत्सव संचालन गर्ने बुधबार पत्रकार सम्मेलन मार्फत आयोजनले जनाएको छ । महोत्सवमा स्थानीय र राष्ट्रिय कलाकारहरुसँगको सहकार्यमा महोत्सव आयोजना गर्न लागिएको आयोजक क्लव खप्तड मालिका युवा क्लबले अध्यक्ष शुक्रराज बोहराले बताएका छन् । […]