शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • गोर्खा वल्फेयर ट्रष्टको सहयोगमा बाजुराका ६२ जनालाई सहयता साम्रगी सहयोग

गोर्खा वल्फेयर ट्रष्टको सहयोगमा बाजुराका ६२ जनालाई सहयता साम्रगी सहयोग

  • सोमवार, चैत्र ६, २०७९
गोर्खा वल्फेयर ट्रष्टको सहयोगमा बाजुराका ६२ जनालाई सहयता साम्रगी सहयोग

बाजुरा — गोर्खा वल्फेयर ट्रष्टको सहयोगमा बाजुराका ६२ जनालाई सहयता साम्रगी सहयोग गरेको छ । र जिल्ला अस्पताल बाजुराको समन्वय तथा गोर्खा वल्फेयर ट्रष्टको सहयोगमा बाजुरामा अपाङगता भएका ६२ जनालाई कृतिम खुट्टा र हातहरू वितरण गरिएको गोर्खा वल्फेयर ट्रष्टका जया लिम्बुले बताए ।
यस अघि माघ महिनामा भएको शिबिरमा २७ जनालाई बितरण गरिसकेको र यतिबेला ३५ जनालाई बितरण गर्ने कार्यक्रम रहेको लिम्बुले बताए । गोर्खा वल्फेयर ट्रष्टका जया लिम्बुका अनुसार ६२ जनालाई १० लाख ७७ हजार भन्दा बढिको साम्रगी बितरण गरिने बताएका छन । यस अघि माघ महिनामा गरिएको शिबिरबाट छनौट भएका अपाङ्गता भएका ब्यक्तीलाई सहायता साम्रगी बितरण गरिएको जिल्ला अस्पताल बाजुराले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार