शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बडिमालिका
  • राष्ट्रिय युवा संघ नेपालले जिल्ला प्रशासन कार्यालयमा बुझायो ध्यानाकर्षण पत्र

राष्ट्रिय युवा संघ नेपालले जिल्ला प्रशासन कार्यालयमा बुझायो ध्यानाकर्षण पत्र

  • सोमवार, चैत्र १३, २०७९
राष्ट्रिय युवा संघ नेपालले जिल्ला प्रशासन कार्यालयमा बुझायो ध्यानाकर्षण पत्र

बाजुरा — नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल बाजुराले जिल्ला प्रशासन कार्यालय बाजुरामा ध्यानाकर्षण पत्र बुझाएको छ ।

जिल्ला सदरमुकाम मार्तडीमा संचालन गरिएको महोत्सवका कारण बिद्यार्थीहरुको परिक्षमा असर परेकोले तत्तकाल महोत्सव रोक्न प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

चैत ३ गते देखी उध्योग पर्यटन कृर्षी तथा ब्यापार महोत्सव १२ गते सम्पन्न गर्ने भनिय पनि संचालनमै रहेकोले सो महोत्सव बन्द गर्न युवा संघं का अध्यक्ष मिलनजंग अएडीको हस्ताक्षेरीत ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

यहि चैत १७ गते बाट हुने एसईई परिक्षालाई प्रभावबित बनाउन लागेकोले सो महोत्सव बन्द गर्नुपर्ने युवा संघ माग रहेको राष्ट्रिय युवा संघ नेपालले जनाएको छ ।

No description available.

चर्चामा

सम्बन्धित समाचार