जब लाग्छ अब त सपना साहाकार हुन्छ,
जब लाग्छ अब त सपना साहाकार हुन्छ, सम्पतिको लालचमा अर्को हकदार हुन्छ। गरिब समाजको सदै यस्तै कथा हुदैआयो, जीवनभरी काम गरेका मान्छेनै भार हुन्छ। हाम्रा रगत पसिनामा ठडाईएका महलहरु, अर्कैको जीवन गुजार्ने त्यही आधार हुन्छ। टाउका हल्लाउँने आसे पासे खोज्छ सबैले, जस्तो गुरु हन्छ उस्तै त्यसको औतार हुन्छ। त्यो पनि पाखा लाग्नेछ लेखेर राख्नु मित्रले, […]