शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • कला /साहित्य
  • मरेपछि स्वर्ग मिल्छ भनेहरू

मरेपछि स्वर्ग मिल्छ भनेहरू

  • शनिबार, अशोज ३०, २०७८
मरेपछि स्वर्ग मिल्छ भनेहरू

धनिले धर्ति आकाशलाई कब्जा गय्रो,
प्राकृति श्रोतको राशलाई कब्जा गय्रो।

अरुलाई मरेपछि स्वर्ग मिल्छ भनेहरू,
जिउंदै स्वर्गको बास लाई कब्जा गय्रो।

श्रमजीवीले पसिनाले सिचेर उब्जाकै,
उस्ले गरिवको गास लाई कब्जा गय्रो।

हेर त हाम्रै छोरा नातिहरु वे-घर गराई,
पुर्खौलि गौरव़ खाश लाई कब्जा गय्रो।

कसरि मनाउँने गरिवहरु दंशै र तिहार,
दुनियाँले हाम्रो लाशलाई कब्जा गय्रो।

बनाएकैछ आफ्नो यो मण्डि देश लाई,
छिमेकिले नि बिकाशलाई कब्जा गय्रो।

चर्चामा

सम्बन्धित समाचार