आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • कला /साहित्य
  • हिंजो बैङ्क लुट्नेले कारमा सयर

हिंजो बैङ्क लुट्नेले कारमा सयर

  • शनिबार, अशोज १६, २०७८
हिंजो बैङ्क लुट्नेले कारमा सयर

जो शान्ति संग बाँच्छ्न खोज्छ उनै शंघर्षरत छन,
शोशक र सोसित लाई हेरौँ शोशक अल्पमत छन।

दुनियाँको लागि अनौठोहो राजछैन गरिबहरु को,
तर राज ल्याउँने मन गरिबको सत प्रतिसत छन।

अहिले हेरौँ तिनै गिट्टि कुटेर बच्चा पाल्नेहरु लाई,
उनै ईमान्दार बैमानको चेपुमै परेका हकिकत छन।

अहिले शोशक भ्रष्टचारी खुलेआम घुमेकोछ हेरौँ,
सच्चा देशभक्तहरु क्रान्तिकारी पो भुमिगत छन।

हिंजो बैङ्क लुट्नेले कारमा सयर गर्छ राजधानी,
न लुट भनेर भन्ने जनताहरु पो आज बेईजत छन।

चर्चामा

सम्बन्धित समाचार