गणतन्त्र आयो हजारौँको काल भएपछि,
गणतन्त्र आयो हजारौँको काल भएपछि, युवाहरुको छाति बन्दु को ढाल भएपछि। नयाँ सम्बिधान बनाए जन प्रतिनिधिहरुले, सात दशक आन्दोलनको उछाल भएपछि। हो आउन त पाएन शान्ति सुब्यबस्था यँहा, संघिय साशनमा सदैभरी भबाल भएपछि। कसरी बुझुन हम्बिधानको मर्मलाई यिन्ले, धेरै जसो नेता बिदेशका दलाल भएपछि। आउनै सक्दैन समानता,समाजवाद यँहा, जातियबिभेदको अग्लो प्रखाल भएपछि। नेताहरुले असमान सन्धि […]