जब पराण पनि उडेर जान्छ बतास बनेर,
जब पराण पनि उडेर जान्छ बतास बनेर, नागरिक फर्किन्छन बाक्सामै लाश बनेर। सरकारको जीम्मेदारी केहो भन नेता जी, देशकै जीम्मेवार अबिभावक खाश बनेर। नागरिकलाई आफ्नै सन्तान जस्तै सम्झौ, योजना बनाएर आउ नौलो निकाश बनेर। श्रोत र साधनको त कमिछैन हाम्रै देशमा, खोलत उद्दोग रोजगार आउँछ राश बनेर। यसो सोंचौ त आफ्नै देशमा रोजगार भए, को […]