गजल!
देशभित्र गरिबमारा सरकार भयपछि, के लाग्छ ब्यबस्था नै बिमार भयपछि। भोटको गिन्ती अंझैपुरा भैसकेकै छैन, हेरौं त महंगी बढाउँन हतार भयपछि। देशमा बिकास यसकारण भएकोछैन, सत्तामा बिदेशीका बफादार भयपछि। कसरी शान्ती सुब्यबस्था आउँछ यहाँ, समाज मा लडाइका आधार भयपछि। भन्छन देश त समाजवादमा गै सक्यो, आर्थिक टाटपल्टेर नाङ्गेझार भयपछि। युवा जवान बिदेशिय नेता दलालभए, कसरी […]