बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • कला /साहित्य
  • तिम्रो माया पाउन म यहाँ…..

तिम्रो माया पाउन म यहाँ…..

  • बिहिबार, जेष्ठ १९, २०७९
तिम्रो माया पाउन म यहाँ…..

तिम्रो माया पाउन म यहाँ समय कुरेर बसेको छु

सधै तिम्रो माया पाउन सकु यहि प्राथना गर्दछु

मैले तिम्रो साथ पाउन भगवान सँग प्राथना गर्दछु

तिमिलाई पाउन मेरो भाग्यमा छ कि भन्ने सोच्दछु

तिमि सँग मेरो मिलन होस कामना गर्दछु

यो मनकि रानि तिमि सँग मिलनको आशा गर्दछु

न तिम्रो कुनै खबर , न कुनै चिठ्ठि  पत्र आउछ

जिन्दगिका बाध्यताका पलहरु सँग संघर्ष गर्नु छ

आखामा आशु झरे पनि दिलमा उनको बास छ

मेरो मनको कुरा सुन्ने मान्छेको खाचो छ

लुकि लुकि तिमिले मलाई त्यहाबाट हेरि रहन्थ्यो

तिम्रो प्रेमको आशा यो दिलले खोजि रहन्थ्यो

तिम्रो माया पाउन म यहाँ समय कुरेर बसेको छु

सधै तिम्रो माया पाउन सकु यहि प्राथना गर्दछु

चर्चामा

सम्बन्धित समाचार