जहाँ राम्रो कामको कत्ती कदर हुँदैन
सुरेशकुमार पान्डे।,गजल – जहाँ राम्रो कामको कत्ती कदर हुँदैन, त्यो व्यबस्था को पनि कुनै भर हुँदैन। जनता मर्छन् देश विदेश अकाल मा, सरकार लाई त्यही पनि खबर हुँदैन। केकाम त्यो सरकारको नागरिकलाई, जब की शुरक्षित यो गाउँ सहर हुँदैन। थोंत्रा वहान र उपटखपट बाटो हाम्रो, यात्रुलाई शुरक्षित देशमा सफर हुँदैन। निर्लज भए ठुला ठुला पार्टीका […]