सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • कला /साहित्य
  • कसको आष गर्नु देश नेताले बिगारेको छ

कसको आष गर्नु देश नेताले बिगारेको छ

  • मङ्लबार, असार ५, २०८०
कसको आष गर्नु देश नेताले बिगारेको छ

कसको आष गर्नु देश नेताले बिगारेको छ
जता हेर्याे त्यतै भस्टाचार र अनियमितता छ

आषा गर्दा गर्दै जनताको भागमा के पर्याे
हेर्दाहेर्दै भाेक मर्याे निरासा मात्रै भागमा पर्याे

आतुर थिए आँखा बिकास देख्न पाईएन
जति बिराेध गरे पनि भस्टचार राेक्न सकिएन

भस्टचारिलाई दण्डित कानुन काे खाँचो छ यहाँ
अपराधी हरुलाई सडाउने साङ्लो काे खाचो छ यहाँ

खालि खुट्टा आएका हरु गाडि चडेर हिड्छन
नाैजवान युवाहरु खाडि काे तातोपानी मा सड्छन

चर्चामा

सम्बन्धित समाचार