सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • कला /साहित्य
  • दिदी दामपत्य जीवन सुखद रहोस् ( गद्य कविता)

दिदी दामपत्य जीवन सुखद रहोस् ( गद्य कविता)

  • शनिबार, असार २, २०८०
दिदी दामपत्य जीवन सुखद रहोस् ( गद्य कविता)

आमाको माया ( मम्मी इजु ) को माया
माइतिको माया
मामा माइजुको माया
दाजुभाइको माया
दिदिहरुको माया
साथीसंगिनिको माया
इस्ठमित्र ,सबै सुभचिन्तकको माया भिनाजुले दिन सकुन्! हामी टाढा भएपनी हाम्रो माया झन प्रघाट बनोस् !
भगवानले सधै रक्षा गरून् ,
रिसराग गर्नेहरु नजिक कहिले नपरुन,
जिन्दगिमा खुसिनै खुसी मिलोस्!
दिदी दामपत्य जीवन सुखद रहोस्!

अनुहारामा सधै हाँसो छाइरहोस् !
दुख कष्ट कहिले नपरोस् , हरेक काम सजिलो सँग पुर्ण रुपमा गर्न सकियोस् दिदिले गर्न खोजेका राम्रा काममा भिनाजुको साथ  सहयोग रहोस्!
दाम्पत्य जीवन हर्ष उल्लासका साथ अघि बढोस् ,
सारा दुनियाले आहा भनुन , यो जोडि संसारकै नमुना जोडि बनोस्!
दिदी दामपत्य जिवन सुखद रहोस्!
दिदी दामपत्य जीवन सुखद रहोस्!!

पारस भट्ट (प्यासी )

चर्चामा

सम्बन्धित समाचार