मेरा “बा”
बा, मेरो पनि बा, मेरो बा का पनि बा । सबैको बा हुनै पर्ने, तिम्लाई यस्तो के भा।। अँह म मान्दिनँ भन्दा, सबले मान्नै पर्ने बा। कति भनौ कसलाई देखाउ, यि मन भित्रका घा पुष्पलाल र मदन संगै, तस्विर राख्नु पर्ने बा। हो मलाई मान्दैन भने, जे गर्छस जाँ जान्छस् जा।। बा हामी सबका बा, […]