जस रावल “जिज्ञासु” का बाजुराली भाषाका गजल
बाढी,पहिराे,खाेलानाला भुइचालो,काल धेक्नु नपडाै, बाजुरामा याे बर्ष भयाकाे व्यथा ,हरसाल धेक्नु नपडाै, महिलाका पिडा पुरुषले बुझुन,पुरुषका महिलाले, कैलै झगडामा सासुबुहारीकाे,गालमुखाल धेक्नु नपडाै, पल्लाघर मुखियाकाे छाेराे ,मुखियै नबन्यापन राेडमा हिड्न्याँ मागेर खान्याँ ,कङ्गाल धेक्नु नपडाै, मुखमा रामराम बगलीमा छुरा ,राेप्ने व्यवहारमा, कसैले कसैलाई गर्याकाे ,अँगमाल धेक्नु नपडाै जन्मिँदा आफू रुने दुनियाँ,हँसाउने बालककाे, जिन्दगी बाँचुन्जेल सताउने दुखकाे,बगाल […]