मालिक बिदेशी साहुकार भएर निल्यो
जहिले पनि त्यो हकदार भएर निल्यो, मालिक बिदेशी साहुकार भएर निल्यो। स्वर्गतुल्य मेरो देश,हिमाल पहाड तराई, जाती र क्षेत्रमा ठुलो दरार भएर निल्यो। गर्छन राजनीति घर घरमै बिज्निस जस्तै, बिचारको सधैभरी व्यापार भएर निल्यो। बनायो युवालाई रैती उसैले सदियौं देखी, यो देशभित्र सधै वेरोजगार भएर निल्यो। हुंदैन कसैको यस्तो हिम्त अर्कालाई ह्याप्ने, राजनीतिमै विदेशी कारोबार […]