सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • कला /साहित्य
  • प्रधानमन्त्री प्रचन्ड !!

प्रधानमन्त्री प्रचन्ड !!

  • शुक्रबार, अशोज १२, २०८०
प्रधानमन्त्री प्रचन्ड !!

 

#- देश चरम महङगि र हत्या बलात्कारको सिकार भयको छ !
प्रधानमंत्री प्रचन्डको सरकार न लाएक देखिएको छ !!

#- प्रधानमंत्री प्रचन्ड अमेरिका र चिनमा पुगे !
अमेरिकामा एमसीसी बारे र चिनमा गयर चिनको नया नक्शामा देशको भु -भाग गाभिएको बारे बोल्न भुले !!

#- प्रधानमंत्री प्रचन्डले धेरै कुरा र ब्यबहारहरु भुले !
कम्मुनिस्टको नामबाट उनी साम्राज्यबादीहरुको कठ्पुतली बने !!

#- प्रधानमंत्री प्रचन्ड रास्टियता बचाउने कुरा धर्मनिरपेक्षता र गणतन्त्रलाई सेवा गरी राख !
साम्राज्यबादीहरुलाई चलखेल गराई रहियो अब तिम्रो नेपाली जनताले झारी लीने छन साँख !!

जनक बि सी दक्षिण भारत कोचिनबाट 

चर्चामा

सम्बन्धित समाचार