मङ्लबार, बैशाख २५, २०८१

सुन्दर समाज

  • मङ्लबार, अशोज ९, २०८०
सुन्दर समाज

मुलप्रबाह अखिल भारत नेपाली एकता समाज तिमी अति सुन्दर समाज !
२०८० को प्रगतिशील तिजी मेला लगाएर भारतभरी देखायौ ठुलाठुला जमात !!

भारतको फरीदाबादमा “कथित” एकता समाजको नाममा एक गाडी मानिसहरू जम्मा गरी उसले देखायो समाज !
हामीले आठौ रास्टिय सम्मेलन गरेर नवौ सम्मेलनमा जादै गर्दा मुलप्रबाहको हामिले धेरै गरेका छौ बिकाश !!

मुलप्रबाह आफैमा कति तिमी धैरै सुंदर समाज !
अनुशासन बिहीनहरूले हेर त हाम्रै ब्याज प्रयोग गरेर कतिलाई बनाए खराब समाज !!

हल्ला गरेर आए भन्छ मुलप्रबाहका मानिस !
अनुशाषनबिहीन मानिस जम्मा गरेर झनै आफै बनीरहेको छ खराब !!

आऊ सबै एकजुट बनेर आऊ यो सुंदर समाज मुलप्रबाहको बिकाश गर्दै जाऊ !
हाम्रो समाज खराब गर्ने बैरीहरूलाई एक एक समयका पालहरूमा धूलो चटाऊदै जाऊ !!

चर्चामा

सम्बन्धित समाचार