प्रजातन्त्र,लोग तन्त्र र गणतन्त्रको बारे
हाम्रो देशमा-प्रजातन्त्र,लोकतन्त्र,र गणतन्त्रमा के-के फरकछ?भनेर कसैले सोधे पछि यही फरकछ भन्न सजिलो हुँन्छ। प्रजातन्त्र राजा भयको देशमा प्रजाहरु स्वतन्त्र हुँनुलाई भनिन्छ,लोक तन्त्र गैर राजतन्त्रमा बहुदलिय ब्यबस्था भित्रका नागरिकहरु स्वतन्त्र भयको हुँन्छन। अनि गणतन्त्रको परिभाषा लाई बुझ्दा,अहिले कागजमा जेसुकै लेखेपनि देशमा गणतन्त्र त नाम मात्रै देखिन्छ।जति सुकै नयाँ नेपाल भनेर चिनाए पनि ब्यबस्थामा मौलिक परिवर्तन भयकोछैन।प्रथम […]