शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • संसदिय राजनीति आफैमा भ्रष्ट हुन्छ।

संसदिय राजनीति आफैमा भ्रष्ट हुन्छ।

  • बिहिबार, बैशाख १६, २०७८
संसदिय राजनीति आफैमा भ्रष्ट हुन्छ।

सुरेशकुमार पान्डे– संसदमा अनुपस्थित भयपछि गण्डकी प्रदेशका सासंद खिमबिक्रम साहीको बारेमा बिभिन्न तर्कहरु आएकाछन।
वास्तबमा अँझै सम्म उनि कुनहालतमा छन त्यसबारेमा कसैले भेटेर यथार्थ प्रतिकृया दिन सकेकाछैन।बरालले भने जस्तै डाक्टरले भेट्टन दिएनन् र उन्लाई एउटा निजि अस्पत्ताल्ले कोरोना पोजेटिव भयको र उनि मर्न पनि सक्ने बारे जुन बिचार ब्याक्त गरे त्यसबाट आर्को एउटा संङ्का उत्तपन्न त हुन्छनै कि उनलाई केही खतरा भने अबस्याछ।जनमोर्चाकी सभासद पियारी थापाले उन्को बारेमा खोज मुल गर्ने उन्को आत्मरक्षाको गुहार लगाउँदै संसद सत्रलाई रद्ध गर्न माग गरेकिछन।यस बाट जनमोर्चाले आफ्नो राजनीतिक लाईनलाई प्रष्ट पार्न सफल भयकोछ।यो सहि समयमा ठोँश निर्णय गरेर पियारी थापाले जनमोर्चामा लाग्नै लागेको त्यो “बिकाउको” दागलाई धुन सफल भयकिछन।
अहिलेनै खिमबिक्रम साहि लाई बिक्यो भनेर जुन फेसफुकमा साथिहरुको कमेटहरु आएकाछन त्यो ठिक होईन।उनि नबिकेपछि कसैले गिटनैफ पनि गरेको हुनसक्छ।त्यस बारेपनि साथिहरुको ध्यान जान नितान्त जरुरी हुन्छ।
हो संसदिय ब्यबस्था आफैमा एउटा भ्रष्ट ब्यबस्था भयकोले बिभिन्न बुद्धीजीवीहरुले आ-आफ्नो बुद्धि र बिवेकलाई प्रयोग गर्दै अनुमान गर्नुलाई गलत भन्न सक्किदैन।तर जनमोर्चाको अहिले सम्मको ईतिहाशको पनि मुल्यांकन नगरिकन उप्रि पर्कारले यो पनि उहि ढ्याङ्को मुलाहो भनेर सम्झिनु वा मुल्यांकन गर्नुलाई ठिक भन्न सकिदैन।बरु अहिले संसदको शत्र स्थगित भयको अबस्थामा उन्लाई खोजबिन गरौँ र दुधको दुध पानीको पानी गराउँ।
अहिले गण्डक प्रदेश सरकार बिरुद्धको अबिस्वाशको प्रस्ताब बारे निर्णायक रहेको राजमोले पहिलेनै अबिस्वासको पक्षमा आफ्नो धारणा ब्याक्त गरि सकेकोले पार्टीलाई संका गर्नु गलतहो।खिम बिक्रम साहीले पाल्टीको निर्णय नमाने पछि उन्लाई पाल्टीले कार्वाही गर्ने कुरा हुन्छ।तर अहिलेनै उन्लाई गलत वा सहि भनेर ठुकुवा लगाउँन सकिदैन,त्यो बिस्तारै प्रष्ट हुनेछ।तर सबै भन्दा प्रमुख काम भनेको अहिले उनको आत्मारक्षा गर्नुनै हो भनेर बुझ्नु पर्दछ।किन भने यो संसदिय ब्यबस्थाले आफ्नो पक्षमा लतार्न जे पनि गर्न सक्छ भन्नेकुरा बिगतका कयौ उधारणहरु पनिछन।जो बिकेन त्यसलाई खतरा पनि हुन सक्छ।जबर्न आफ्नो पक्षमा तान्न प्रदेशको सरकारले खिमबिक्रमलाई साररीक नोक्सान पुराउँन पनि सक्छ।वा खिम बिक्रमलाई धम्काएर मानसिक रुपमा दवाब पनि दिएको हुन सक्छ,वा फेरी कयौँ साथिहरुले भनेको जस्तो उनि बिक्न पनि सक्छन भन्ने कुरालाई अनुशन्धान गरेर शहि केहो गलत केहो त्यसबारेमा छान बिन गर्नु पर्छ।अहिलेनै ब्यबस्थाको बारेमा त भन्न गारोछैन तर ब्याक्तिको बारेमा ठोकुवा लगाएर केही भन्न कठिन हुन्छ।
राजमो लाई प्रदेशका जनताले निर्णाय शक्तिको रुपमा हेरेको बेला र सिङ्गो देशलाई राजमोको आबस्याकता महेशुर्स भयको बेलामा यस्तो घटना घट्दा त्यसलाई हाँसो ठट्टाको रुपमा होईन गम्भिर भयर ब्यापक छान बिन गर्न सक्नु पर्छ।जो मान्ननिय संसद पियारी थापाले ठोँश कदम चालेकीछन।
हाम्रो देशमा लगातार देशभक्त र जुझारु वा क्रान्तिकारीहरुलाई बद्नाम गर्ने उदेश्यले पनि लगातार यस्ता गलत कृयाकलापहरु हुने गर्दछन।खिमबिक्रमको बारेमा अहिलेनै प्रष्ट रुपमा केही भन्न कठिनछ।अबको दिनहरुमा त्यो आकाश बाट कालो बादल हटेको जस्तै हट्दैजानेछ।त्यो भन्दा पहिले बिभिन्न ब्याक्ति र हमुहरुले आ-आफ्नो अनुमान त गर्नै पर्छ तर ठुकुवा लगाएर बिना प्रमाण भन्न मिल्दैन।साथै पार्टीको बारेमा यसरी गलत टिका टिप्णि गर्नु भने ठिक होईन राजमोले आफ्नो धारणा पहिलेनै प्रस्ट पारि सकेको थियो।अहिले पनि संसदको सत्रलाई रोकाएर छानबिन र साहाको आत्मरक्षाको माग गरेकोछ।संसदिय राजनीति आफैमा भ्रष्ट भयकोलेनै यसरी संका उप संकाहरु हुँने गर्दछन।

चर्चामा

सम्बन्धित समाचार