शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • कार्ल मार्क्सको २०४औँ जन्म दिन

कार्ल मार्क्सको २०४औँ जन्म दिन

  • बुधबार, बैशाख २२, २०७८
कार्ल मार्क्सको २०४औँ जन्म दिन

आजैको दिन यानी५मई सन१८१८मा कार्ल हेनरिख मार्क्सको जर्मनी प्रसा प्रदेशको त्रियर नगरमा भयको थियो।एउटा यहुदी परिवार मा जन्मिएका कार्ल मार्क्स का पिता हिरस्केल हाइनरिक एउटा एहुदी बकिल थिए।उनि सरल र न्रम स्वभावका थिए।पछि उन्ले आफ्नो यहुदी धर्म छाडेर ईसाई धर्मलाई अप्नाए।त्यो बेला मार्स कुल६ बर्षका थिए।उनि सानै देखि बिलक्षाण प्रतिभा सम्पन्न थिए।उन्ले १७बर्षको उमेरमा लेखेको एउटा निबन्ध”आफुलाई मन पर्ने कुनै जीवनवृत्ति लिनु भन्दा पहिले एक तन्नेरीको बिचार”मा भनिएको थियो-“जुन जीवनवृत्तिका लागि हामी आफुले आफैलाई अतियोग्य सम्झिन्छौ।परन्तु हामीले उस्लाई चिन्दैनौ।यो भन्दा पहिले हामी आफ्नो सामाजिक सम्बन्ध निर्माण गरौँ”वास्तबमा समाज प्रति को शुक्ष्म दृष्टीकोणनै मार्क्सको बाल्याजीवनको उच्च गुण थियो।जस्ले पछिका दिनहरुमा उँनलाई महान व्यक्तित्वको रुपमा उभ्याउन पुग्यो।

कार्ल माक्स (@ramesh_pahadi) | Twitter
मार्क्सले प्रारम्भिक शिक्षा त्रियर नगरको स्कुलमा प्राप्तगरे।पिता बकिलभयको हुँदा उन्ले आफ्नो छोरालाई पनि आफुजस्तै वकिल बनाउँने बिचार थियो।तर त्यो चाहाना भने पुराहुँन सकिन।मार्क्सले१७बर्सको उमेरमै म्याट्रिक पासगरेका हुँन।त्यसपछि बाबुको आज्ञानुसार उनि वोन बिस्वबिध्यालयमा भर्न भयर कानूनको अध्यायन गर्नथाले।तर कानून् मा उनको खासै रुचि थिएन।बाल्यकालमा सँगै खेलेकी साथि जैनी वैस्टफालेनले पनि त्यँही अध्यायन गर्थिन।उनि अलि धनी घरकी थिईन “पछि उन्का दाजु ‘फान वेस्टफालेन’जर्मनीको घोर प्रतिकृयावादी सरकारमा मन्त्री बने।”तै पनि जैनी सँग मार्क्सको प्रेमसम्बन्ध बढ्दै गयो।
यो थाहा पाएपछि मार्क्सका पिताले मार्क्सलाई बार्लिन विस्वबिध्यालमा सरुवा गरे।त्यँहा मार्क्सले ईतिहाश र दर्शनशास्त्रको अध्यान गर्न सुरुगरे।त्यो बेला बार्लिनमा हेगेलका बिचारहरुको ब्यापक प्रचार थियो।मार्क्स आफै पनि हिगेलका बिचारधारा बाट प्रभाबित भए।उन्लाई त्यँहा पनि जैनिको सम्झनाले पिछा छुटेन।त्यो बेलापनि प्रेमपत्रहरु आदान प्रदान भैरहन्थ्यो।ई.१८३८मा उन्का पितको मृत्यु पछि दर्शनशास्त्रमा डाक्टरेटको लागि शोधकार्य शुरुगरे।उन्ले पार्चिन दार्शनिकहरुको बिचारलाई गहिरो सँग अध्यायन गरे र १८४१मा युनानका पार्चिन दार्शनिक “डेमोक्रयाइटस् र एप्पीक्युरसको प्रकृति दर्शनमा रहेको अन्तरलाई सम्पष्ट गर्दै खोजपत्र तैयार पारे।त्यही निबन्धमा उन्लाई जेना बिस्वबिध्यालय द्वारा डाक्टरेटको उपाधी पनि मिल्यो।मार्क्सको आर्थिक स्थिति कम्जोर भयकाले डाक्टरेट गरिसकेपछि उनि प्राध्यापक बन्न खोजे।तर उन्को क्रान्तिकारी बिचारधाराले गर्दा त्यो पुरा भैन।त्यसपछि उनि सरकारको खलोचक बने र रुढिवादी अन्धबिस्वाश तथा सरकारका जनबिरोधी काम कार्वाहीहरुको आलोचना गर्ने उदेश्यले एउटा पत्रिका प्रकाशनगर्न थाले।तर पत्रिका शंचालनभयको केहि समयमै त्यो सरकारले रोकलगायो र मार्क्सका गतिबिधीको चेवा गर्न गुप्तचर खटायो।यो स्थिति देखेपछि मार्क्सले देश छाड्ने बिचार बनाए।ठिक त्यही बेला पेरिस बाट उनका साथिहरुले उन्लाई जीवन यापनका लागि पाँच सए थेलरको प्रबन्ध मिलाई दिए।उन्ले त्यही आयको आशमा१९जुन१८४३मा जेनी सँग बिबहा गरी सँगै लिएर पेरीस पुगे।
पेरिस पुगेपछि मार्कसले “जर्मन फ्रेञ्च बर्षपत्र”को संपादन गर्न सुरुगरे।त्यो पत्रिकाको पहिलो अंकमै मार्क्सका महत्वपुर्ण दुई लेखहरु प्रकाशित भय।जस्मा एउटा हिगेलको भावबादी दर्शनको समालोचना र आर्को यहुदीहरुको प्रश्न यि लेखहरुमा बर्गशंघर्ष र समाजवादका रुप रेखाहरु कोरीएकाथिए।त्यसैलाई आधारमा मार्क्सलाई प्रसाको सरकारले वारण्ट जारिगय्रो।पत्रिका परिवारमा बिवाद भयो त्यसपछि त्यो पत्रिका बन्दभयो।
त्यसै अंकमा एङ्गेल्श का पनि दुई लेखहरु प्रकाशित भयका थिए। ति लेखहरु बढेपछि एङ्गेल्शको प्रतिभा र बिचार सँग मार्क्स प्रभाबित भए र पत्र लेखेर मार्क्सले एङ्गेल्श सँग सम्प्रक साधे। Prakash Pariyar - कमरेड कार्ल माक्स | Facebook
पछि कार्ल मार्क्स र फ्रेडरीख एङ्गेल्श को बिचमा गाढामित्रता भयो।त्यो मित्रता उनिहरु बाँच्दा सम्म रह्यो।
उनिहरुको सिधान्त र बिचारको एकता एउटा अम्मर सैधान्तिक बन्यो।उनिहरुको बौद्धिक्ता र दृष्टीकोणको रुपमा समेत बिस्व ब्यापिरुपमा प्रख्यात भयो।दुबैजनाले शयुँक्तरुपमा थुप्रै रचनाहरु लेख्नुभयो।उनिहरु बिचको यस्तो घनिष्ट मित्रता बिर्लै पाईन्छ।संसारभरी मार्क्सवादको ज्वोती बाल्ने र फिजाउँने श्रेय यिनै दुई प्रतिभालाई रहेकोछ।
कार्ल मार्क्सले फुर्शदको सदुपयोग गर्दै अर्थशास्त्रको अध्यायन गर्न थाले।त्यो अबधिमा भयका तमाम बिद्रोह र क्रान्तिकारी शंघर्षहरुको गहिरो अध्यायन र बिष्लेषण गर्दै मज्दुरहरुका आम सभाहरुमा भाषण दिए।उन्ले गुप्त संप्रक राख्दै मज्दुर संगठन बनाउन प्रेरित गरे।फ्राँन्सेलि क्रान्तीमा प्रभाव पार्ने खालको भौतिकवादी बिचारधारा अध्यायन गर्दै पेरिसको क्रान्ती को पनि गहन मुल्यांकन मा जुटे।त्यसै क्रममा प्रुधो सँग उन्को परिचय भयो।
सन१८४४मा एङ्गेल्श पनि पेरिस आएर त्यही कार्ल माक्सलाई भेटे त्यही समयमा दुबैको शयुँक्त सहयोगबाट”पबित्र परिवार र आलोचनात्मक आलोचना र आलोचना,नामक पुस्तिका हरु लेखिए।

मार्क्सकाे सम्झना : बिरालो बाँधेर श्राद्ध गर्ने र नयाँपनको नाम खुट्टामा टोपी लगाएर जग हँसाउने ! | Ratopati
पेरीसबाट त्यो बेला “अँघि बढ”भन्ने पत्रिका प्रकासित हुन्थ्यो।मार्क्सले आफ्ना लेखहरु त्यसैमा छपाउँनथाले।तर सरकार उनको बिचारबाट यति धेरै आत्तिन थाल्यो कि मार्क्सलाई फ्राँन्श छाड्ने आदेश दियो।उनि बेल्जिएमको राजधानी ब्रुशेल्स गए।पछि एङ्गेल्श पनि त्यँही गए।यसरी दुबैले ईग्लैण्डको भ्रमणगरे।१९४६मा कम्युनिष्ट शंबाद समितिको गठनगरे।सन१८४७मा उन्ले ‘प्रुधोको”दरिद्रताको दर्शन”नामक पुस्तको आलोचना र खण्डनगर्दै “दर्शनको दरिद्रता”नामक पुस्तक प्रकाशित गरे।त्यहि बर्ष बिलायतको एउटा संगठनले प्रतिनिधि पठाएर मार्क्स र एङ्गेल्श लाई बोलाए।”कम्युनिष्ट लीग”भन्ने नाम दिएर त्यसको अन्तरराष्ट्रीय स्तरमा बिकास गरे।त्यसी संगठनको आदेशमा कम्युनिष्टको घोषणा पत्र तैयार पारियो,सन१८४८मा।जो आजपनि बिस्वभरीमा प्रख्ताछ। प८४९मा मार्क्स लण्डन पुगेर त्यँही रहे।कार्ल मार्कस्लाई असहाय गरिबिको सामना गर्नु पय्रो। उन्का केहि बच्चाहरु सानैमा बिते।तरपनि मार्क्सले हरेश खाएनन्।१८८१मा उन्कि पत्नि जेनीको निधन भयो।सन१९८२मा उनि गम्भिर बिमार भय र सन१९८३मा ६४बर्षको उमेरमा उन्ले यो संसारलाई छाडे।तरपनि यो संसारले उन्लाई जिवितनै राखेकोछ।रुसको महान अक्टुवर क्रान्तिले मार्क्सको बर्ग शंघर्श लाई ब्यबहारिकता प्रदान गरेर न्यायदिन सफल भयो।
आज दुनिया भरिका अवसरबादिहरुले मार्क्सवादी शिधान्तलाई मागेर खाँने भाँडो बनाएकाछन।मार्क्सवाद अजयछ यो एउटा बैज्ञानाक भौतिकवादी दर्शन हो र सदियौँ जिवित रहनेछ।

चर्चामा

सम्बन्धित समाचार