बडिमालिका नगरपालिकाद्धारा बिभिन्न सरकारी तथा गैर सकारी संस्थालाइ प्रशंसा पत्र सहित सम्मान
बाजुरा — बाजुरा जिल्लाकाे बडिमालिका नगरपालिकाले काेभिट १९ र बर्षाकाे समयमा गएकाे बाढि पहिराेमा सहयाेग गरेकाे भन्दै बडिमालिका नगरपालिकाले बिभन्न तवरबाट सहयाेग गर्ने सरकारी तथा गैरसरकारी संस्था, संचारमाध्याम बिद्यालयहरू लागयतलाइ सम्मान गरेकाे छ । गत बर्ष चैत ११ गते देखि भएकाे लकडाउन काेभिट १९ काे बेला र गत साउनमा अबिरल बर्षासंगै भएकाे बाढि र पहिराेका […]