सोमवार, बैशाख ३१, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा पछिल्लो २४ घण्टामा २० जना संक्रमित थपिए, संक्रमितको संख्या २ सय ३५ पुग्यो

बाजुरामा पछिल्लो २४ घण्टामा २० जना संक्रमित थपिए, संक्रमितको संख्या २ सय ३५ पुग्यो

  • मङ्लबार, बैशाख २८, २०७८
बाजुरामा पछिल्लो २४ घण्टामा २० जना संक्रमित थपिए, संक्रमितको संख्या २ सय ३५ पुग्यो

बाजुरा — बाजुरामा पछिल्लो २४ घण्टामा कोरोना २० जना कोरोना पुष्टी भएको छ । यो संगै बाजुरामा संक्रमितको सख्या २ सय ३५ पुगेको छ । आज ५१ जनाको एन्टिजेन बिधीबाट परिक्षण गर्दा २० जनामा कोरोना संक्रमण देखीएको स्वास्थ्य कर्यालय बाजुराका निमित्त कार्यालय प्रमुख महेश चन्दले बताएका छन ।
हाल सम्म ६ सय ६२ जनाको परिक्षण गर्दा २ सय ३५ जनामा कोरोना पोजेटिभ देखीएको स्वस्थ्य कार्यालय बाजुराले जनाएको छ । त्यसै गरि पछिल्लो २४ घण्टामा १ जना निको भएर घर फर्किएका छन । हालसम्म जिल्लामा ४ जनाको कोरोनना पुष्टी भएर मृत्यु भएको स्वास्थ्य कार्यालय बाजुराको तथ्याङक रहेको छ । । जिल्लामा हालसम्म ४ जनाको मृत्यु भएको छ भने हालसम्म निको हुनेको सख्या १८ पुगेको छ । जिल्लामा १८ जना निको भएर घर फकिएका छन ।

स्थानीय तहगत तलकाे हेर्नुहाेस 

No description available.

चर्चामा

सम्बन्धित समाचार