शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा पछिल्लो २४ घण्टामा १३ जना संक्रमित थपिए, संक्रमितको संख्या २ सय ५८ पुग्यो

बाजुरामा पछिल्लो २४ घण्टामा १३ जना संक्रमित थपिए, संक्रमितको संख्या २ सय ५८ पुग्यो

  • बिहिबार, बैशाख ३०, २०७८
बाजुरामा पछिल्लो २४ घण्टामा १३ जना संक्रमित थपिए, संक्रमितको संख्या २ सय ५८ पुग्यो

बाजुरा — बाजुरामा पछिल्लो २४ घण्टामा कोरोना १३ जना कोरोना पुष्टी भएको छ । यो संगै बाजुरामा संक्रमितको सख्या २ सय ५८ पुगेको छ । आज ४५ जनाको एन्टिजेन बिधीबाट परिक्षण गर्दा १३ जनामा कोरोना संक्रमण देखीएको स्वास्थ्य कर्यालय बाजुराका निमित्त कार्यालय प्रमुख महेश चन्दले बताएका छन ।
बाजुरामा २० जना संक्रिमीत डिस्चार्ज भएका छन । यो संगै बाजुरामा निको हुनेको सख्या ३७ पुगेको छ ।
हाल सम्म ७ सय २६ जनाको परिक्षण गर्दा २ सय ५८ जनामा कोरोना पोजेटिभ देखीएको स्वस्थ्य कार्यालय बाजुराले जनाएको छ । त्यसै गरि पछिल्लो २४ घण्टामा १ जना निको भएर घर फर्किएका छन । हालसम्म जिल्लामा ४ जनाको कोरोनना पुष्टी भएर मृत्यु भएको स्वास्थ्य कार्यालय बाजुराको तथ्याङक रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार