२४ बर्षपछि धनगढीबाट पहाडी जिल्लामा नेपाल एयरलाइन्सको उडान
बाजुरा — नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) २०५४ साल पछि अर्थात २४ बर्षपछि धनगढीबाट सुदूरपश्चिमका पहाडी जिल्लामा उडान भरेको छ । २०५४ साल अघि धनगढी, टिकापुर, महेन्द्रनगर बाट पहाडि जिल्लामा नेपाल एयरलाइन्सले उडान गर्दै आएको थियो । करिब २४ बर्ष पछि धनगढि बाट पहाडि जिल्लामा नेपाल एयरलाइन्स उडान शुरु गरेको धनगढी विमानस्थलका पुर्व मेनेजर जनक […]