बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • बुढीगंगा
  • सिद्धार्थ बैकंद्धारा बुढिगंगा नगरपालिकालाई कोरोना रोकथामका लागि २ लाख सहयोग

सिद्धार्थ बैकंद्धारा बुढिगंगा नगरपालिकालाई कोरोना रोकथामका लागि २ लाख सहयोग

  • बिहिबार, बैशाख ३०, २०७८
सिद्धार्थ बैकंद्धारा बुढिगंगा नगरपालिकालाई कोरोना रोकथामका लागि २ लाख सहयोग

बाजुरा — बाजुराको बुढीगंगा नगरपालिकामा रहेको सिद्धार्थ बैंकको शाखाले कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा सहयोगआर्थ बुढिगंगा नगरपालिकालाई २ लाख सहयोग गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व भएकोले यतिबेला केरोना रोकथाम तथा नियन्त्रणका लागि २ लाग सहयोग गरेको सिद्धार्थ बैक फालाशैन शाखाका कर्मचारी सुरत रावलले बताएका छन ।
सिद्धार्थ बैंक शाखाले नगरपालिकालाई दुई लाख सहयोग गरेको नगर प्रमुख दीपक विक्रम शाहले बताएका छन् । नगरपालिकामा नयाँ भेरियन्टको कोरोना फैलिदै गएकाले संक्रमितहरुलाई व्यवस्थापन गर्नका लागि दुई लाख रुपैयाको चेक नगर प्रमुख दीपक विक्रम शाहलाई हस्तान्तरण गरेको बैंक शाखाका प्रबन्धक धर्मदेव अवस्थीले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार