बाजुरा काँग्रेस :-उम्मेदवारी दर्तामा कर्ण चुनावी प्रचारप्रसारमा नरेश
बाजुरा–नेपालि काँगे्रस बाजुराले उम्मेदवारी दर्ताको दिन बाजुरा प्रदेश क मा गठबन्धन बाट माओवादी केन्द्रका कर्ण बहादुर बिक उम्मेदवार रहेको भन्दै सामाजिक सञ्जालमा तस्बीर सार्वजनिक गरे । कर्ण बहादुर बिकको उम्मेदवारी दर्तामा काँग्रेसले साथ दिए, सार्वजनिक रुपमा भने हाम्रो गठबन्धनको उम्मेदवार प्रदेश क मा कर्ण बिक रहेको वताए । उम्मेदवारी दर्ताको अन्तिम समयमा प्रदेश क मा […]