आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • समाज
  • जिल्ला प्रशासन कार्यालय बाजुराद्धारा २८ गते देखी सेवा प्रवाह स्थगन

जिल्ला प्रशासन कार्यालय बाजुराद्धारा २८ गते देखी सेवा प्रवाह स्थगन

  • आइतवार, कार्तिक २७, २०७९
जिल्ला प्रशासन कार्यालय बाजुराद्धारा २८ गते देखी सेवा प्रवाह स्थगन

बाजुरा–जिल्ला प्रशासन कार्यालय बाजुराले कार्तिक २८ गते अर्थात सोमबार देखी सेवा प्रवा ह स्थगन गरेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि कर्मचारी खटिइने भएकाले अर्को सुचना जारी नभए सम्म सेवा स्थगित भएको प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द अधिकारीले वताएका छन् ।
कार्यालयमा जनशक्ति अभाब हुने भएकाले अत्याआबश्यक बाहेक सबै सेवा अर्को सुचना जारि नहुदा सम्मका लागि स्थगित गरिएको प्रशासन कार्यालय बाजुराले जनाएको हो ।

May be an image of text that says '०९७-५४११२५ Website:daobajura.moha.gov.np नेपाल सरकार 9 गृह मन्त्रालय जिल्ला प्रशासन कार्यालय जगृह मार्तडी, बाजुरा प्रशासन ०७९/०६० च.नं. 9082 मिति २०७९/०७/२७ बिषय सेवा प्रवाह स्थगन सम्बन्धि सूचना। प्रतिनिधी सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को लागि यस कार्यालयमा कार्यरत कर्मचारीहरु विभित्र मतदान केन्द्रहरुमा खटिई जानु पर्ने भएकोले जनशक्ति अभाव हुने हुँदा यस कार्यालयबाट प्रवाह हुने सेवाहरु मिति २०७९/०७/२5 गते देखि अर्को सूचना जारी नभए सम्मका लागि स्थगन गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका यो सूचना जारी गरिएको छ Yone す421612... 4816126 प्रकाशचन्द्र अधिकारी प्र.जि.अ. प्र.जि.अ. "व्यावसायिक सिर्जनशील प्रशासन विकास, समृद्धि सुशासन" "Covid19 बाट आफ बचौँ अरुलाई पनि बचाओँ E@oav.p'

चर्चामा

सम्बन्धित समाचार