शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरा सदरमुकामै रहेको मालिका माबिको मतदान केन्द्रमा हवाइ फाएर

बाजुरा सदरमुकामै रहेको मालिका माबिको मतदान केन्द्रमा हवाइ फाएर

  • आइतवार, मंसिर ४, २०७९
बाजुरा सदरमुकामै रहेको मालिका माबिको मतदान केन्द्रमा हवाइ फाएर

 बाजुरा — सदरमुकाम मार्तडीमै रहेको बडिमालिका नगरपालिका वडा न ९ मा रहेको मालिका माध्यामिक बिद्यालयमा रहेको मतदान केन्द्रमा नेपाली काँग्रेसका कार्यक्रताहरुले बुद कब्जा गर्न खोज्दा झडप भएकाे छ । झडप हुदाँ मतदान रोकीएको छ ।

नेपाली काँग्रेसका कार्यक्रताहरुले नियोजीत रुपमा मतदान केन्द्रमा धाधली गर्न खोज्दा एमाले कार्यक्रता र काँग्रेस कार्यक्रता बिच झडप समेत भएको छ । झडप भए संगै नेपाल प्रहरीले २ राउण्ड हवाई फाएर समेत गरेको जनाएको छ ।

सो मतदान केन्द्रमा अहिले मतादन रोकीएको छ । अबस्था समान्य बन्दै गएको छ ।

चर्चामा

सम्बन्धित समाचार