आइतवार, बैशाख ३०, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • बुढिनन्दा ५ को मतदान पुन हुने

बुढिनन्दा ५ को मतदान पुन हुने

  • आइतवार, मंसिर ४, २०७९
बुढिनन्दा ५ को मतदान पुन हुने

बाजुरा — बुढिनन्दा नगरपालिका ५ नन्देश्वरी माबिमा रहेको मतदान केन्द्रमा मतदान सुरु नभएपछि स्थगित भएको छ । स्थगित भएकाे मतदान पुन हुने भएकाे हाे । मतदान अधिकृतले सुचना जारी गर्दै अनिश्चीत कालका लागी स्थगित गरीएको जनाएको छ । मतदान केन्द्रमा झगडा र मतदान सम्रगी माथी आक्रमण भए पछि सो केन्द्रको मतदान स्थगित गरएिको सुचना टाँस गरि स्थगीत गरेको छ ।
यता मुख्य निर्वाचान अधिकृत ढाँकाराम पौडेलका अनुसार पुन मतदान हुने सम्भाबना रहेकाे वताए । वडा न ५ मा ९ सय ९९ मतदाता रहेकाे साे मतदान केन्द्रमा  २८ मतदाताले मतदान गरेका  छन ।

चर्चामा

सम्बन्धित समाचार