शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • त्रिवेणी
  • त्रिबेणी नगरपालिका ७ मा गोली चल्दा एक जनाकाे मृत्यू

त्रिबेणी नगरपालिका ७ मा गोली चल्दा एक जनाकाे मृत्यू

  • आइतवार, मंसिर ४, २०७९
त्रिबेणी नगरपालिका ७ मा गोली चल्दा एक जनाकाे मृत्यू

बाजुरा — जिल्लाको त्रिबेणी नगरपालिका वडा न ७ मा सुरक्षाकर्मीले चलाएकाे गोली लाग्दा १ जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा त्रिबेणी नगरपालिका ७ का स‌ंजिव अएडी रहेका छन ।

घाइते भएका  स्थानिय  मध्य २ जनाकाे अबस्था सामान्य रहेकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ । नाट्यस्वरी आधारभुत बिद्यालयमा रहेकाे मतदान केन्द्रमा   सुरक्षाकर्मीले गाेली चलाउदा अएडीकाे मृत्यु भएकाे जनाएकाे छ ।

 घाईतको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार हुन लागिरहेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार