बुढीगंगामा स्वास्थ्य अधिकार सुधार परियोजनाका याेजनाहरुकाे अनुगमन
बाजुरा — जिल्लामा संचालित स्वास्थ्य अधिकिार सुधार परियोजनाले गरेका याेजनाहरुकाे अनुगमन गरिएको छ । परियोजनाले बुढीगंगा नगरपालिकाको देवलसैन स्वास्थ्य चौकी र त्रिशक्ति माध्यमिक विद्यालयमा परियाजनाले गरेका कामको अनुगमन गरिएको हो । उक्त नगरपालिकाको देवलसैन स्वास्थ्य चौकीमा महिनावारी भएका किशोरीहरुका लागि महिनावारीका आवश्यक सामग्री,टिभी,शिक्षा सामग्री पानी ट्यांकी,हात धुने ठाउँ निर्माण र कोभिड–१९ का सामग्रीहरुको प्र्रयोग तथा […]