आइतवार, बैशाख ३०, २०८१
  • होमपेज
  • राजनीति
  • बाजुरामा प्रदेश सभा समानुपातिकमा काँग्रेस पहिलाे दल

बाजुरामा प्रदेश सभा समानुपातिकमा काँग्रेस पहिलाे दल

  • मङ्लबार, मंसिर २०, २०७९
बाजुरामा प्रदेश सभा समानुपातिकमा काँग्रेस पहिलाे दल

बाजुरा — बाजुरामा प्रदेश सभा समानुपातीक तर्फको मत गणना सम्पन्न भएकाे छ ।  मत परिणाम अनुसार नेपाली काँग्रेस प्रदेश सभाकाे सामानुपातिकमा नेपाली काँग्रेस पहिलाे दल बनेकाे छ । जिल्लामा समानुपातीक तर्फ ५९ हजार ५ सय ९९ मत खसेको छ ।

नेपाली काँग्रेसको २६ हजार ५ सय २५, नेकपा एमालेले २५ हजार ८ सय ३५ मत ल्याएकाे छ । त्यसै गरी नेकपा माओबादी केन्द्र २५ सय २८, एकृकित समाजवादीले १९ सय ८०,  राप्रपाको ४ सय २५ मत प्राप्त गरेको छ ।

No photo description available.

No photo description available.

चर्चामा

सम्बन्धित समाचार