शुक्रबार, जेष्ठ ११, २०८१
  • होमपेज
  • स्वामिकार्तिक खापर
  • बाजुराकाे कर्णाली नदिमा एक महिला मृत अवस्थामा फेला

बाजुराकाे कर्णाली नदिमा एक महिला मृत अवस्थामा फेला

  • आइतवार, बैशाख २३, २०८१
बाजुराकाे कर्णाली नदिमा एक महिला मृत अवस्थामा फेला

बाजुरा– बाजुराकाे कर्णाली नदीमा शनिवार एक महिला मृत अवस्थामा फेला परेकि छन्। जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका–२ लामवाडास्थित कर्णाली नदीमा अन्दाजी ३० वर्षीया एक महिला मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। मृतक महिलाको नाम, थर, वतन भने खुलेको छैन्। घटनाको बारेमा प्रहरीले थप अनुसन्धान अगाडी बढाएको छ।

चर्चामा

सम्बन्धित समाचार