शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • समाज
  • बाजुराका एक यूवक अबैध लागू औषध सहित पक्राउ

बाजुराका एक यूवक अबैध लागू औषध सहित पक्राउ

  • बिहिबार, बैशाख २०, २०८१
बाजुराका एक यूवक अबैध लागू औषध सहित  पक्राउ

बाजुरा– बाजुराकाे बुढिगंगा नगरपालिका एक युवक लागूऔष खैराे हिराेइन सहित प्रकाउ परेका छन ।  प्रकाउ पर्नेमा बुढिगंगा नगरपालिका ५ का २५ बर्षिया बिनोद थापा रहेका छन ।

बुधबार राती बुढिगंगा नगरपालिका ६ फालासैनबाट लागू औषध (खैरो हिरोईन) को कारोबार बिक्रि बितरण गर्ने गरेको छ भन्ने गोप्य सुचानाको आधारमा प्रकाउ गरेकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ ।

थापाकाे पसलमा चेकजाँच गर्दा ४ ग्राम ९७ मिलिग्राम लागु औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ र नगद रु.३६ हजार २ सय ८० रुपियाँ सहित नियन्त्रणमा लिईएको प्रहरीले जनाएकाे छ । सो सम्बन्धमा थप अनुसन्धान भईरहेको ।

चर्चामा

सम्बन्धित समाचार