साँफे मार्तडी सडकको द्धारी पहिरोको बैकल्पीक मार्ग खोल्न पहल गर्दै बुढीगंगा
बाजुरा — बुढीगंगा नगरपालिकाका १ अमकोट द्धारी क्षेत्रको सडकको बैकल्पीक खोज्न बुढीगंगा नगरपालिकाले पहल सुरु गरेको छ । बिगत ४ बर्ष देखि बर्षातको समयमा ३, ४ महिना बन्द हुदै आएको बल्दे, अमकोट देखि द्धारीसम्मको सडक बन्द हुदै आएको छ । बिगतको बर्षहरुमा सो क्षेत्रको बैकल्पीक बाटो खोल्न धेरै पहल नभए भए पनि असार २३ गते […]